लघुकथा - जीवन जल शुक्रबार १३ माघ २०७९ ०४:११ PM ‘शिरमा हिउँ,पैतालामा जाडो,बिहे होस या नहोस बाजा बजाउ चाँडो ।’ दुलाहालाई निकै चटारो र घरपेटीलाई हतारो थियो । एकदिन जाडोको मौसममा सरकारी भयो ।