एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशन-उम्मेदवारको अन्तिम नामावली सार्वजनिक (सूची) मङ्गलबार १ पुस २०८२ ०९:३८ AM काठमाडौँ। नेकपा एमालेको जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएको छ । जस अन्तर्गत अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरे...