पानीको बोतल एमआरपीभन्दा बढीमा नबेच्न होटल र रेष्टुरेन्टहरुलाई आग्रह सोमबार ९ मंसिर २०८२ ०८:४१ PM काठमाडौँ । होटल तथा रेष्टुरेन्टहरुले उत्पादकले तोकेको मूल्यभन्दा बढी मुल्यमा पानी बिक्रि नगर्न बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले आग्रह गरेको छ ।