च्याटजीपीटी-५ को आलोचना, गुणस्तर घटाएको दाबी शनिबार २५ साउन २०८२ ०८:४६ PM काठमाडौँ । साम अल्टम्यानको कम्पनी ओपनएआईले आफ्नो नयाँ एआई मोडेल च्याटजीपीटी-५ लाई निकै धुमधामका साथ सार्वजनिक गरेको छ । तर धेरैले यसको आलोचना गरिरहेका छन् ।...