अमिताभ बच्चनलाई 'डन' बनाएका निर्देशक बरोटको निधन आइतबार ५ साउन २०८२ ०४:२८ PM काठमाडौँ । बलिवुड अभिनेता अमिताभ बच्चनको लोकप्रिय र सफल फिल्म 'डन' का निर्देशक चन्द्र बरोटको निधन भएको छ । ८६ वर्षीय चन्द्रको आइतबार बिहान...