मर्स्याङ्दी थुनिँदा चामेमा बन्यो ४ सय मिटर लामो ताल, सेनाको ब्लास्टिङ प्रयास असफल भएपछि डोजरले खोतलिँदै मङ्गलबार १३ असोज २०८३ ०९:३९ AM चामे (मनाङ) — हिमाली जिल्ला मनाङको सदरमुकाम चामेमा पहिरो र लेदोका कारण थुनिएको मर्स्याङ्दी नदीलाई नेपाली सेनाको प्राविधिक टोलीले...