बर्डफ्लु पुष्टि भएपछि एक हजार पक्षी नष्ट
- शुक्रबार १० असार २०७९ ०७:४३ AM
चितवन- पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ ।...