अछाम आगलागीमा सत्ताइस घर,सात करोड भन्दा बढीको धनमाल नष्ट बुधबार २६ चैत २०८१ ११:४४ AM अछाम। बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ । मुख्...