चीनले भारतीय औषधि उत्पादनमा बनायो शुन्य कर सोमबार १३ असोज २०८२ ०९:३७ AM काठमाडौँ । चीनले भारतीय औषधि उत्पादनहरूमा आयात शुल्क ३० प्रतिशतबाट घटाएर शून्य बनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औषधि आयातमा १०० प्रतिशत कर लगाए...