×

भरतपुर महानगर पालिका

images

भरतपुर महानगरमा गठबन्धनको अग्रता कायमै

  • आइतबार​ १ जेठ २०७९ ०८:२७ PM

भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनको अग्रता कायमै रहेको छ । महानगर प्रमुख, उपप्रमुख र वडा अध्यक्षमा गठबन्धनको उम्मेदवारहरुले अग्रता कायम गरेका हुन् ।