काठमाडौँ आइपुगे भारतका विदेश सचिव मिश्री आइतबार १ भदौ २०८२ १०:०३ AM काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री काठमाडौँ आइपुगेका छन् । विदेश सचिव मिश्री केहीबेर अगाडी काठमाडौँ आइपुगेका हुन् । दुई दिने नेपाल भ्रमणका...