भारतका शुभांशुसहित चार अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए मङ्गलबार ३१ असार २०८२ ०७:४६ PM काठमाडौँ । चार अन्तरिक्ष यात्री १८ दिन अन्तरिक्ष स्टेशनमा बसेर पृथ्वीमा फर्किएका छन् । लगभग २३ घण्टाको यात्रा पछि, ड्र्यागन अन्तरिक्ष यान आज क्यालिफोर्नियाको...