भूमि विधेयकमा एमालेको योजना असफल, दफाबार छलफलका लागि समितिमा पठाइयो बिहीबार ९ साउन २०८२ ०९:२९ PM काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली काँग्रेसबीच विवाद भएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक अन्तत: संसदीय समितिमा पुगेको छ ।...