×

भाइरल ज्वरो

images

दाङमा ज्वरोका बिरामी बढे, पठनपाठनमा समस्या

  • बुधबार ११ साउन २०७९ ११:२७ AM

दाङमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भाइरल ज्वरोका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको छ । घोराहीभित्रका निजी विद्यालय चार दिनका लागि बन्द गरिए...