बागमती प्रदेशका चार मन्त्री पदमुक्त शनिबार ११ साउन २०८२ ०९:१३ AM हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले चार मन्त्रीलाई पदबाट बर्खास्त गरेका छन् । शुक्रबार साँझ मुख्यमन्त्री लामाले राजीनामा दिएको भनिएका चा...