×

बाढीको रेड अलर्ट

images

बाढीको रेड अलर्ट: भोटेकोसी र त्रिशूलीमा उच्च सतर्कता अपनाउन आग्रह, काठमाडौँसहित दुई दर्जन जिल्ला जोखिममा

  • बिहीबार ११ भदौ २०८३ १०:३५ AM

काठमाडौँ, ११ भदौ। तिब्बततर्फबाट रसुवाको भोटेकोसी नदीमा आएको भीषण आकस्मिक बाढी र अविरल वर्षाका कारण देशका प्रमुख नदीहरूमा जलसतहले खतराको तह प...