बूढीगण्डकीको ताण्डव: दुई मोटरेबलसहित ६ पुल बग्दा उत्तरी गोरखाको सम्पर्क विच्छेद, १० नागरिक सम्पर्कविहीन आइतबार २५ असोज २०८३ ११:२४ AM गोरखा, २५ असोज २०८३- उत्तरी गोरखाको हिमाली भेगमा अवस्थित चुमनुब्री गाउँपालिका–६ को लोक्पा र चुम्लिङबीच पहिरो खसेर बूढीगण्डकी नदी...