स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक अध्यक्ष सर्वेश जोशी पक्राउ मङ्गलबार २२ बैशाख २०८३ १२:३३ PM काठमाडाैं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम (स्मार्ट सेल) का अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ। ठगी तथा आपराधिक...