इगो साध्ने होइन शान्ति प्रक्रिया टुङ्ग्याउने समय हो- अध्यक्ष नेपाल बिहीबार २५ फागुन २०७९ ०२:१७ PM काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शान्ति प्रक्रिया टुङ्ग्याउनु दलहरुको मुख्य जिम्मेवारी हुनुपर्ने बताएका छन् ।