बाढीले ऊर्जा क्षेत्रमा गम्भीर सङ्कट : कुलमानको चेतावनी– 'आश्वासनले लोडसेडिङ रोकिँदैन' बुधबार १४ असोज २०८३ ११:४७ AM काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक एवम् उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौको अन्तिम साता भोटेकोशी...