अपि पावरको केन्द्रीय कार्यालय 'अपि टावर' को निर्माण सुरु आइतबार २४ कात्तिक २०८२ ०१:२२ PM काठमाडौँ । नेपालमा नवीकरणीय ऊर्जा क्षेत्रमा विगत २२ वर्षदेखि अग्रणी भूमिका निर्वाह गर्दै आएको अपि पावर कम्पनी लिमिटेडले अब आफ्नै केन्द्रीय कार्यालय भवन...