×

अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला

images

अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला

  • शनिबार २५ जेठ २०८२ ०८:३५ AM

काठमाडौं। अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन्। भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा बिहीबार राति नेपाली परिवारका चार सदस्यहरु आफ्नै घरमा...