भारतीय सामाजिक अभियन्ता सोनम वाङचुक गिरफ्तार शुक्रबार १० असोज २०८२ ०७:२४ PM काठमाडौँ । भारतको लद्दाखमा भएको हिंसापछि सामाजिक अभियन्ता सोनम वाङचुकलाई पक्राउ गरिएको छ । लेहमा दुई दिन अघि भएको हिंसाको लागि वाङचुकलाई जिम्मेवार ठहराइएको छ...