रहेनन् भारतीय अभिनेता प्रदीप रावत: 'गजिनी' का चर्चित भिलेनको ७४ वर्षको उमेरमा निधन, नेपाली फिल्ममा पनि गरेका थिए अभिनय बुधबार २० साउन २०८३ १०:०९ AM काठमाडौँ । बलिउड, कलिउड तथा दक्षिण भारतीय चलचित्र उद्योगका प्रख्यात चरित्र अभिनेता तथा चर्चित खलनायक प्रदीप सिंह रावतको निधन भएको छ । रक्त क्यान्सर (ब्ल...