सरकारले २५ अत्यावश्यक सेवामा हडताल निषेध गर्यो मङ्गलबार २६ जेठ २०८३ ०७:१३ PM काठमाडौं । सरकारले जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएका २५ प्रकारका अत्यावश्यक सेवामा हडताल गर्न निषेध गरेको छ। आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (...