×

ई संचार पाटी

images

ई संचार पाटी

images

कर्णाली प्रदेश सरकार र प्रतिपक्षिबीच सहमति

शनिबार २५ असार २०७९ ०४:५४ PM

दुई सातायता अवरुद्ध कर्णाली प्रदेशसभाको गतिरोध अन्त्य गर्न प्रदेश सरकार र प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०बीच चारबँुदे सहमति भ...

images

बर्खायामसँगै नाइरोबी फ्लाइ किराको सङ्क्रमण

शनिबार २५ असार २०७९ ०४:५१ PM

बर्खायामसँगै नाइरोबी फ्लाइ किरोको सङ्क्रमण देखिएको छ । नाइरोबी फ्लाइ जातको किरा देखिए पनि डराउनुपर्ने अवस्था नरहेको चिकित्सकले ब...

images

रासायनिक मलको विकल्पमा गड्यौले मल

शनिबार २५ असार २०७९ ०४:५० PM

 स्याङ्जाका कृषकले रासायनिक मलको विकल्पकारुपमा गड्यौले मल प्रयोग गर्न थालेका छन् । खेत रोप्ने समयमा रासायनिक मल नपाएर उत्पा...

images

पुष्प व्यवसायले अझै लय लिन सकेन

शनिबार २५ असार २०७९ ०४:४७ PM

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म घाटाको सामना गरिरहेको पुष्प व्यवसायले अझै पनि लय लिन सकेको छैन ।  महामारी...

images

बल्ल प्रसारण लाइनको बाटो खुल्यो

शनिबार २५ असार २०७९ ०४:४६ PM

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभन्दा बाहिरका स्थानीय तहमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्दा य...

images

निर्वाचन केन्द्रित गरेर साङ्गठनिक तयारी गर्दै माओवादी केन्द्र

शनिबार २५ असार २०७९ ०३:३३ PM

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनलाई केन्द्रित गरेर आफ्नो साङ्गठनिक अभिया...

images

‘सेफ नेपाल’ रियालिटी शो सञ्चालन हुने

शनिबार २५ असार २०७९ ०३:३१ PM

नेपालमा पहिलो पटक खाना पकाउने कलासम्बन्धी रियालिटी शो ‘सेफ नेपाल’ सञ्चालन हुने भएको छ । नेपाली खानाको प्रव...

images

बसपार्क निर्माणको काम अलपत्र, बजारमै पार्किङ

शनिबार २५ असार २०७९ ०२:३९ PM

जिल्लाको पाटनमा बसपार्क निर्माणको काम अलपत्र परेको छ । आर्थिक वर्ष २०७१÷७२ मा निर्माण सुरु गरिएको बसपार्क आठ वर्ष पुग्दा...