×

ई संचार पाटी

images

ई संचार पाटी

images

सङ्घीय संसद्मा ६३ विधेयक विचाराधीन, चौध नयाँ दर्ता

आइतबार​ २६ असार २०७९ ०५:२९ PM

सङ्घीय संसद्को चालु अधिवेशनसम्म आम चासोका रुपमा रहेका दुवै सदनमा गरी कूल ६३ विधेयक विचाराधीन अवस्थामा रहेका छन् । तीमध्ये सङ्घीय संसद्को तेस्रो अधिवेशनदेखिकै...

images

एन्फा कार्यसमिति बैठक साउन २ गते, महिला साफदेखि एनएसएलसम्मको एजेन्डा

आइतबार​ २६ असार २०७९ ०५:१० PM

अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठक आगामी साउन २ गते बस्ने भएको छ । आसन्न साफ महिला च्याम्पियनसिप, नेपाल सुपर लिग ९एनएस...

images

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखद्वारा प्रधानमन्त्री देउवासँग भेट

आइतबार​ २६ असार २०७९ ०४:५४ PM

 चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान छाओले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्नुभएको...

images

मधेश प्रदेशको कृषि स् १२ चुनौती, आठ सम्भावना

आइतबार​ २६ असार २०७९ ०४:४६ PM

 मुलुकको अन्न भण्डारको रुपमा रहेको मधेश प्रदेशमा सरकारको लगानी पनि हरेक वर्ष बढ्दै गएको छ । सरकारले सिँचाइका लागि विद्युत्मा ५० प्रतिशत बराबरको महसुल छु...

images

सरकारद्वारा विभिन्न विधाका स्रष्टा पुरस्कृत

आइतबार​ २६ असार २०७९ ०४:४३ PM

नेपाल सरकारले नेपाली भाषा, साहित्य, संस्कृति र नाट्य विधामा विशिष्ट योगदान पु¥याउने विभिन्न स्रष्टा र सर्जकहरुलाई पुरस्कृत ग...

images

श्रीलङ्का : जब प्रदर्शनकारी राष्ट्रपति भवनकाे काेठा–काेठामा पुगे

आइतबार​ २६ असार २०७९ ०४:३९ PM

श्रीलङ्का आफ्नो इतिहासको सबैभन्दा खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको छ तर शनिवार श्रीलङ्कामा जे भयो, त्यसलाई लामो समयसम्म याद राखि...

images

रोपियो घर–घरमा कीटाणुनाशक तुलसी

आइतबार​ २६ असार २०७९ ०४:२८ PM

तुलसी कीटाणुनाशक भएकाले घरको मूलढोकामा हावा आउने गरी मठ बनाएर रोप्ने वैदिक सनातनी हिन्दू परम्परा छ । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल...

images

हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुयाउछौँ स् राज्यमन्त्री केसी

आइतबार​ २६ असार २०७९ ०४:२५ PM

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले हरेक नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा पुयाउने आफ्नो दायित्व भएको बताउनुभ...

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

आइतबार​ २६ असार २०७९ ०४:१२ PM

२५ वर्षीय राहुलले अझै नागरिकता पाएनन्

आइतबार​ २६ असार २०७९ ०४:०३ PM

२४ घण्टामा १ सय २१ जनामा काेराेना पुष्टि

आइतबार​ २६ असार २०७९ ०४:०० PM

कृषकलाई निःशुल्क सुन्तलाका बिरुवा

आइतबार​ २६ असार २०७९ ०३:५६ PM