आइतबार, कात्तिक २४ २०८२ ०३:१६ AM
काठमाडौँ । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको संसद भवनको अनुगमन गरेका छन् । सभामुख घिमिरेले विहिबार नयाँ बानेश्वरस्थित संसद भवन पुगेर ध्वस्त भएको संसद भवनको अनुगमन गरेका हुन् ।
प्रतिक्रिया