×

मनकामना केबुलकार पुनः सञ्चालनमा

images

काठमाडौ । मनकामना केबुलकार आजदेखि नियमित सञ्चालनमा आउने भएको छ । 


विद्युत आपूर्तिमा गडबढी भएपछि प्यानलमा समस्या आएपछि बन्द रहेको केबुलकार नयाँ प्यानल जडान भएसँगै आजबाट सुचारु हुने भएको हो । 

प्यानल नै फेर्नुपर्ने भएपछि विदेशबाटै प्राविधिक ल्याउनुपर्ने अवस्था भएकोले पुन: सञ्चालनमा समय लागेको कम्पनीले जनाएको छ । 

बुधबार ४ माघ २०७९ १२:१५ PM मा प्रकाशित

प्रतिक्रिया