चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घरमा आगजनी गरेका छन् ।
प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीले प्रचण्डको ललितपुरको खुमालटारमा रहेको निवासमा पनि आजगनी गरेका थिए ।
प्रतिक्रिया