×

कृष्ण भीरमा सडक भासियो

images

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट–रोराङ गाउँपालिकामा पर्ने कृष्ण भीरमा सडक भासिएको छ । सडक भासिएपछि उक्त स्थानमा सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गरिएको छ ।

करिब वीस मिटर लम्बाइ र दुई मिटर चौडा सडक भासिएको छ । सडक मर्मतका साथै एकतर्फी रूपमा सुचारु भइरहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख डिल्ली नारायण पाण्डेले बताए ।

बुधबार १६ असोज २०८१ ०९:२० PM मा प्रकाशित

प्रतिक्रिया