×

सूचना प्रविधि

images

सरकारद्वारा विपक्षीको फोन ट्याप आरोपको अनुसन्धान जारी

  • बिहीबार १६ कात्तिक २०८० ०४:४३ PM

भारतको साइबर सुरक्षा एकाइले एप्पल आइफोनमा ‘राज्य–प्रायोजित आाक्रमणकारीहरू’ को चेतावनी प्राप्त गरेपछि फोन ट्याप...

images

आजको मौसम : हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

बुधबार १५ कात्तिक २०८० ११:५६ AM

काठमाडौँ, १५ कात्तिक : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू&ndas...

images

आजको मौसम: हिमपातको सम्भावना

मङ्गलबार १४ कात्तिक २०८० ०७:४० AM

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-...

images

आजको मौसम

शनिबार ११ कात्तिक २०८० ०७:२४ AM

काठमाडौं। हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भ...

images

कात्तिक ११ गते खण्डग्रास चन्द्रग्रहण

शुक्रबार​ १० कात्तिक २०८० ०७:१८ AM

काठमाडौँ, १० कात्तिक : आश्विन शुक्ल पूर्णिमामा कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...

images

बालबालिकालाई हानि पुर्याएकोमा अमेरिकाका दर्जनौँ राज्यद्वारा मेटाविरुद्ध मुद्दा दायर

बुधबार ८ कात्तिक २०८० ०४:१६ PM

फेसबुक र इन्स्टाग्रामको मालिक मेटामाथि दर्जनौँ अमेरिकी राज्यहरूले ‘बालबालिकाको पीडाबाट फाइदा लिँदै’ उनीहरूको मानसिक...

images

काठमाडौंमा भूकम्पको धक्का

आइतबार​ ५ कात्तिक २०८० ०८:०७ AM

काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान करिब ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो ।  बिहा...

images

होन्डा र जीएमको सन् २०२६ मा चालकरहित ट्याक्सी बनाउने योजना

बिहीबार २ कात्तिक २०८० ०२:३० PM

जापानको होन्डा र अमेरिकाको जनरल मोटर्स (जीएम) ले सन् २०२६ मा टोक्योमा चालकरहित ट्याक्सी सेवा शुरू गर्ने योजना बनाएको बिहीबार घोषणा गरेका छन् । 

images

बझाङ केन्द्र विन्दु बनाएर भूकम्प

बिहीबार २ कात्तिक २०८० ०६:५२ AM

बाजुरा, २ कात्तिक : सुदूरपश्चिम प्रदेशको बझाङ केन्द्र विन्दु बनाएर भूकम्प गएको छ ।  गए राति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द...