कोशीको कोर्ष करेक्सन– मुख्यमन्त्री कार्की सत्ता गठबन्धनको पक्षमा, एमालेको सत्तायात्रामा ब्रेक
- आइतबार २८ असोज २०८० ०३:४१ PM
काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारी पक्षबीच सहमति भएको छ । विभिन्न मागसहित दुई सातादेखि आन्दोलनरत कर्मचारीले सहमतिसँ...
नेकपा ( एस ) काठमाडौ महानगर २० वडा शाखा कमिटीको अधिबेशन सम्पन्न भएको छ। क बिन्दुलाल मास्केको अध्यक्षता ११ सदस्यीय कमिटी निर्वाचित भएको छ।
काठमाडौँ, २८ असोज : सांसद मनिष झा स्पष्ट र तर्कपूर्ण ढङ्गले आफ्ना कुरा खुलेर राख्नसक्ने व्यक्तिका रुपमा परिचित हुनुहुन्छ । व्यावसायिक र राजनीतिक...
काठमाडौँ, असोज : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ई–स्पोर्टमा राज्यले लगानी गनुपर्ने बताउनुभएको छ । नेपाल विद्यार्र्थी सङ्घ काठमाडौँ शाखाले...
विराटनगर, असोज : केदार कार्की कोशी प्रदेशको छैटौँ मुख्यमन्त्रीमा आज नियुक्त हुनुभएको छ । पिता प्रेमबहादुर कार्की र आमा ईश्वरी कार्कीको कोखबाट २०३० साल पुस ७...
दाङ, २७ असोज : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अहिलेको गणतान्त्रिक शासन व्यवस्थामा गल्ती गर्ने छुट कसैलाई नभएको दोहो¥याउनुभएको छ ।
काठमाडौँ, २७ असोज : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैले देश केही बनेको छ भन्ने भावना र सोच राख्न आवश्यक रहेको बताउनुभएको छ ।...
काठमडौँ, २७ असोज : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मानव जीवनलाई तनावमुक्त बनाई दैनिक काम कारबाहीलाई परिणाममुखी बनाउन योग र ध्यानले...