×

राजनीति

images

प्रधानमन्त्रीद्वारा विश्वासको मत लिने तयारी

  • बुधबार १ चैत २०७९ ०१:१६ PM

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी अघि बढाएका छन्। नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र...

images

नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादवलाई भोट दिने

बुधबार १ चैत २०७९ १२:३२ PM

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका रामसहाय यादवलाई सहयोग गर्ने निर्णय गरेको छ। कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकल...

images

उपराष्ट्रपति निर्वाचनमा मौन अवधि सुरु

बुधबार १ चैत २०७९ १२:२६ PM

काठमाडौं । उपराष्ट्रपति निर्वाचनका लागि मंगलवार मध्यरातीदेखि मौन अवधि सुरु भएको छ । उपराष्ट्रपति निर्वाचन शुक्रवारका लागि तोकिएको छ । ...

images

रुसी लडाकु विमानसँग ठोक्किएपछि अमेरिकी ड्रोन दुर्घटनाग्रस्त, खस्यो ब्ल्याक सीमा

बुधबार १ चैत २०७९ ११:३५ AM

काठमाडौँ — एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ। अन्...

images

‘उपराष्ट्रपति’मा गठबन्धनमा दुई धार

बुधबार १ चैत २०७९ ०८:०५ AM

काठमाडौं । उपराष्ट्रपति पदका लागि आधिकारिक उम्मेदवारका विषयलाई लिएर सत्तारूढ गठबन्धन विभाजित बनेको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई मतदान गर्न एक...

images

नीति र नेतृत्व नफेरिनेमा प्रधानमन्त्री प्रचण्ड ढुक्क

बुधबार १ चैत २०७९ ०७:५४ AM

काठमाडौ । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक समीकरणमा फेरबदल आए पनि...

images

शाक्यलाई उपराष्ट्रपति बनाउन एकदुई जना सांसद्‍ मिलाउनुस्- केपी ओली

मङ्गलबार ३० फागुन २०७९ ०७:३७ PM

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपति निर्वाचनमा एमालेकी उम्मेद्‍वारी अष्टलक्ष्मी शाक्यलाई निर्वाचित गराउन आफ्ना सांसद्हर...

images

माओवादी मानवअधिकार आयोगलाई बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ : ओली

मङ्गलबार ३० फागुन २०७९ ०३:१० PM

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेक...

images

सिपि मैनालीले आफ्नो हजुरबुबालाई भाला रोपेर मारेको दुर्गा प्रसाईँको आरोप  

मङ्गलबार ३० फागुन २०७९ ०२:३४ PM

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सिपी मैनालीले आफ्नो हजुरबुबालाई भाला रोपेर मारेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा आयोजित...