×

समाचार

images

शेयर बजार सामान्य बढ्यो, १ अर्ब ६२ करोड रुपैयाँको कारोबार

  • बिहीबार ८ बैशाख २०७९ ०४:०६ PM

काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार आज बिहीवार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९४ अङ्कले बढेर दुई...

images

मेची–महाकाली रेलवेको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन निर्माण

बिहीबार ८ बैशाख २०७९ ०१:३६ PM

राष्ट्रिय गौरवको आयोजनाअन्र्तगत रहेको मेची–महाकाली रेलवे आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन तयारी (निर्माण)को...

images

रोड रेस शनिबार

बिहीबार ८ बैशाख २०७९ ०१:३३ PM

रन क्लब नेपालको आयोजनामा तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेस प्रतियोगिता यही वैशाख १० गते शनिबार हुने भएको छ ।

images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवतरुपमा सञ्चालनमा

बिहीबार ८ बैशाख २०७९ ०१:२६ PM

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ ।...

images

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार ८ बैशाख २०७९ ०१:१५ PM

कर्णालीका १० वटै जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले निर्वाचन कार्यत...

images

एसइई परीक्षाको सबै तयारी पूरा

बिहीबार ८ बैशाख २०७९ ०१:०५ PM

वैशाख ९ गते अर्थात् शुक्रबार बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई०को सम्पूर्ण तयारी पू...

images

प्रत्येक पालिकामा निर्वाचन कार्यालय

बिहीबार ८ बैशाख २०७९ ०१:०१ PM

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकामा आजदेखि निर्वाचन कार्यालय सञ्चालनमा आउने भए...

images

मधेस प्रदेशमा सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झ¥यो

बिहीबार ८ बैशाख २०७९ १२:५५ PM

मधेस प्रदेशमा कोभिड–१९ को सक्रिय सङ्क्रमितको सङ्ख्या एक अङ्कमा झरेको छ । केही दिनदेखि निरन्तर घट्दै गएको कोभिड–१९ सक...

images

ललितपुरको अक्सिजन प्लान्टमा विष्फोट : एक जनाको ज्यान गयो, सात जना घाइते

बिहीबार ८ बैशाख २०७९ १२:५१ PM

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र अक्सिजन प्लान्टमा विष्फोट हुँदा एक जनाको ज्यान गएको छ । अरु ७ जना घाइते भएका छन् ।