×

बागमती प्रदेश

images

टोखामा ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने

  • शनिबार २९ माघ २०७८ ०४:४० PM

काठमाडौँ : टोखा नगरपालिकामा कोरोनाका कारण स्थगन भएको ‘मेयर दीर्घायु कार्यक्रम’ पुनः सञ्चालन हुने भएको छ । काठमाडौँको उत्तरी क्षे...

images

फागुन ११ गते राप्रपा केन्द्रीय कार्य समितिको बैठक

शनिबार २९ माघ २०७८ ०४:०७ PM

काठमाडौँ :राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को आगामी फागुन ११ गते केन्द्रीय कार्यसमितिको बैठक काठमाडौँमा बस्ने भएको छ । स्थानीय तहको निर...

images

कोरोनाका अनेकन भेरियन्ट आउन बाँकी नै छ

शनिबार २९ माघ २०७८ ०३:२३ PM

काठमाडौँ : विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले फेरि कोरोना महामारीबारे चेतावनी दिएको छ । संगठनले प्रकोप अझै समाप्त नभएको स्पष्ट पारेको हो ।&n...

images

नेपाल यूएईसँग २५ रनले पराजित

शनिबार २९ माघ २०७८ ०३:०९ PM

काठमाडौँ : चार देशीय शृङ्खलाको दोस्रो खेलमा नेपाल संयुक्त अरब एमिरेट्स ९यूएई० सँग २५ रनले पराजित भएको छ । यूएईले प्रस्तुत गरेको १ सय ९३ रनको...

images

क्वालालम्पुरस्थित दूतावासबाट विद्युतीय राहदानी नवीकरणको ‘लाइभ इनरोलमेन्ट’

शनिबार २९ माघ २०७८ ०२:४८ PM

काठमाडौँ : नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु...

images

प्रावधान संशोधनको माग

शनिबार २९ माघ २०७८ ०२:३५ PM

काठमाडौँ : समाजवादी प्रेस सङ्गठन नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी०  सम्झौतामा रहेका केही प्रावधान संशोधनको माग गरेको छ । सङ...

images

१७३ देशमा फैलियो नेपालको कूटनीतिक सम्बन्ध

शनिबार २९ माघ २०७८ ०२:३१ PM

काठमाडौँ  : नेपाल र प्र जातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीत...

images

सरकार र नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल

शनिबार २९ माघ २०७८ ०२:२७ PM

काठमाडौँ : नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बीच यसअघि भएको तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा आज...

images

देउवा, ‘प्रचण्ड’ माधवकुमार नेपालबीच एमसीसीका विषयमा छलफल,बैठक बिना निष्कर्ष टुंगियो

शनिबार २९ माघ २०७८ ०२:०६ PM

काठमाडौँ:   सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा शनिबार भएको बैठक बिना कुनै निष्कर्ष सकिएको छ । एमसीसी परियोजना बारेको...