×

राजनीति

images

‘स्थानीय तह संविधानका अधिकारलाई जनताको घरदैलोमा पु¥याउँदै छन्’

  • सोमबार १४ चैत २०७८ ०५:४१ PM

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले संविधानमा उल्लेख भएका अधिकारलाई स्थानीय तहले जनताको घरदैलोमा पु¥याएर सेवा गर्दै आएको बताउनुभएको छ । ललितपु...

images

काँग्रेस केन्द्रीय समिति बैठक सुरु, स्थानीय निर्वाचनमा तालमेलको निर्णय लिने

सोमबार १४ चैत २०७८ ०१:११ PM

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव...

images

पालिका अध्यक्ष र उपमेयरसहित एक दर्जन नेता कार्यकर्ता माओवादी र लोसपा छाडेर एमालेमा प्रवेश

सोमबार १४ चैत २०७८ ११:५५ AM

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित गाउँपालिका अध्यक्षसहित एक दर्जन जनप्रतिनिधि नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।महोत्तरीका विभ...

images

समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयनमा जोड

सोमबार १४ चैत २०७८ ११:५९ AM

नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश अध्यक्ष विमला केसीले मुलुकको राष्ट्रप्रमुखको हैसियतमा महिलालाई पु¥याउने व्यवस्था माओवादीले ल्याएको दाबी गर्नुभए...

images

विभिन्न कमाउ अड्डाका कर्मचारी निर्वाचन अधिकृत भएर जान मानेनन्

सोमबार १४ चैत २०७८ ११:१८ AM

विभिन्न कमाउ अड्डामा रहेका उपसचिवस्तरका कर्मचारी निर्वाचन अधिकृत भएर जान अस्वीकार गरेका छन् । निर्वाचन आयोगले सरकारसँगकै समन्वयमा स्थानीय तहको निर्वाचन सम्पन...

images

लोसपालाई सरकारमा ल्याउने प्रधानमन्त्रीको तयारी, प्रचण्डको असन्तुष्टि

सोमबार १४ चैत २०७८ ०७:५८ AM

प्रधानमन्त्री शेरबहादुर देउवाले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई सरकारमा ल्याउने अन्तिम तयारी थालेका छन्। प्रधानमन्त्री देउवाले...

images

सरकारको निरन्तरताका लागि आगामी निर्वाचन तालमेल

सोमबार १४ चैत २०७८ ०७:४८ AM

काँग्रेस केन्द्रीय समिति बैठक स्थानीय निर्वाचनमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रित रही छलफल भइरहेको छ। 'घरघर जाऔँ काँग्रेस जिताऔँ...

images

३८ लाख यूक्रेनी विदेशी शरणमा- राष्ट्रसंघ

आइतबार​ १३ चैत २०७८ ०९:०७ PM

एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । यद्यपि शरणार...

images

कांग्रेस सबै तहका जनता अटाउने पार्टी हो : मन्त्री कार्की

आइतबार​ १३ चैत २०७८ १०:१३ PM

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै तहका जनता अटाउने पार्टी भएको बताउनुभएको छ । सुनसरीको कोसी...