×

समाचार

images

पोखरा प्रवेशद्वारको हालत : हिउँदमा धुलाम्य, वर्षामा हिलाम्य

  • बुधबार १६ चैत २०७८ ०४:३२ PM

पर्यटकीय नगरी पोखराको मुख्य प्रवेशद्वार पृथ्वी राजमार्गको दुलेगौंडादेखि कोत्रेसम्मको सडकखण्ड लामो समयदेखि बिग्रँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । लामो स...

images

लोपहुँदै मगर समुदायको खाम भाषाः भेटिएको लिपि पनि पहिचान हुन सकेन

बुधबार १६ चैत २०७८ ०६:२७ PM

गलेश्वर : मगर समुदायको बाक्लो बसोबास भएको जिल्लामा पनि खाम भाषा लोप हँुदै गएको छ । खाम भाषाको संरक्षणको अभाव तथा पछिल्लो समयमा मगर समुद...

images

जल पर्यटनमार्फत् आयआर्जनको प्रयास

बुधबार १६ चैत २०७८ ०४:२२ PM

रामपुर : कालीगण्डकी नदीमा जल पर्यटनको विकास गर्दै स्थानीयवासीलाई आयआर्जनसँग जोड्ने विषयलाई रामपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ ।...

images

पत्रकारको निःशुल्क उपचारको व्यवस्था कार्यान्वयन गर्छु : मन्त्री खतिवडा

बुधबार १६ चैत २०७८ ०४:४६ PM

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्ध...

images

एमाले एक्लै चुनाव लड्छ-  अध्यक्ष ओली

बुधबार १६ चैत २०७८ ०४:२४ PM

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेले कुनै गठबन्धन नगरी एक्लै चुनाव लड्ने बताउनुभएको छ ।\  व्यवसायी तथा नेकपा एमालेक...

images

न्यायाधीश श्रेष्ठद्वारा पद तथा गोपनीयताको शपथ

बुधबार १६ चैत २०७८ ०५:१० PM

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त तिलप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष न्यायाधीश श्र...

images

नेपालद्वारा मलेसिया पराजित

बुधबार १६ चैत २०७८ ०४:०६ PM

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गर्दै जीत हात पारेको छ । ...

images

पाँचौँ   बिम्स्टेक शिखर सम्मेलनः क्षेत्रीय सहयोग प्रवद्र्धनमा प्रधानमन्त्री देउवाकोे जोड

बुधबार १६ चैत २०७८ ०३:२४ PM

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को  प्रक्रियामा रचनात्मक योगदान गर्ने प्रतिबद्धता दोहो¥याउँदै न...

images

पाचौ बिम्स्टेक सम्मेलन : सङ्गठनको बडापत्र अनुमोदन

बुधबार १६ चैत २०७८ ०३:०१ PM

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) को पाचौ   शिखर सम्मेलनले सङ्गठनको बडापत्र अनुमोदन गरको छ । ...