×

समाचार

images

आसाममा बाढीमा परेर ८ जनाको मृत्यु

  • बिहीबार ५ जेठ २०७९ ०६:०५ PM

भारतको आसाममा आएको बाढीमा परेर ८ जनाको मृत्यु भएको छ । हजारौं विस्थापित भएका छन् । भारतका कयौं राज्यहरूमा उच्च तापक्रमका कारण जन...

images

गणतन्त्र दिवस तीन दिनसम्म मनाउने सरकारको तयारी

बिहीबार ५ जेठ २०७९ ०६:०१ PM

सरकारले गणतन्त्र दिवस तीन दिनसम्म मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९...

images

५ सय ८१ पालिकाको मतपरिणाम : कांग्रेस २ सय ५३, एमाले १ सय ६२ र माओवादी १ सय ५ वटामा विजयी

बिहीबार ५ जेठ २०७९ ०५:५१ PM

पालिका चुनाव २०७९ अन्तर्गत अहिलेसम्म पाँच सय ८१ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

images

कांग्रेसले इमानदारिता देखाएन, माओवादी व्यापारी जस्तै बन्याे : चाैधरी

बिहीबार ५ जेठ २०७९ ०५:२६ PM

नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताउनुभएको छ ।

images

आँखा चिम्लिएर जे बोलिदिए पनि हुन्छ भन्ने संस्कृति एमालेले सुरु गर्‍याे : रिजाल

बिहीबार ५ जेठ २०७९ ०५:२३ PM

प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले आफ्नो धरातलभन्दा माथि उठी प्रमुख प्रतिपक्ष दलले सरकारमाथि आरोप...

images

२०४८ सालदेखिकाे एमालेकाे जनमतमा तलमाथि भएकाे छैन : ज्ञवाली

बिहीबार ५ जेठ २०७९ ०४:५७ PM

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पालिका चुनावमा पार्टीको जनमत यथावत् रहेको बताउनुभएको छ । आज बिहीवार प्रतिनिधि सभा...

images

चुनावका कारण समयमै पाठ्यपुस्तक छाप्न सकेनाैँ -शिक्षा सचिव

बिहीबार ५ जेठ २०७९ ०४:५४ PM

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव यादवप्रसाद कोईरालाले पालिका चुनाव र रुस-युक्रेन युद्धका कारण समयमै पाठ्यपुस्तक छाप्...

images

शेयर बजार साढे २३ अङ्कले घट्यो

बिहीबार ५ जेठ २०७९ ०४:४३ PM

 शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१...

images

धनगढीमा स्वतन्त्र उम्मेदवार हमाल ८ हजारभन्दा धेरै मतले अगाडि

बिहीबार ५ जेठ २०७९ ०१:४५ PM

धनगढी उपमहानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल धेरै अगाडि देखिनुभएकाे छ ।