×

मुख्य समाचार

images

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा हालसम्म ९ जनाको मृत्यु

  • शनिबार १२ असोज २०८१ १०:३२ AM

काठमाडौं। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ। बाढी पहिरोमा परी ९ जनाले जनाको मृत्यु भएको...

images

नखीपोटस्थित कान्तिपुर कोलोनीमा नख्खुखोलाले बगाउँदा ४ जना बेपत्ता

शनिबार १२ असोज २०८१ १०:२४ AM

काठमाडौं । काठमाडौंको नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन् । आज बिहान सब ९ बजे ललितपुर महानगरपालिका वडा नम्बर १४ नखीपोटस्थित कान्तिपु...

images

काभ्रेमा पहिरोमा परी ५ जना बेपत्ता, २ जनाको मृत्यु

शनिबार १२ असोज २०८१ ०९:३१ AM

काठमाडौं । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ। पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको छ।...

images

नारायणगढ-मुग्लिङ सडक : भासियो ९ किलोमा सडक

शनिबार १२ असोज २०८१ ०९:०८ AM

चितवन। नारायणगढ-मुग्लिङ सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भासिएको छ। सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भर...

images

२०८१ असोज १२ गते शनिबार, हेर्नुहोस आजको राशिफल

शनिबार १२ असोज २०८१ ०८:५५ AM

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेप...

images

सहकारी ठगीका फरार आरोपित मेयर पक्राउ

शुक्रबार​ ११ असोज २०८१ ०९:५१ PM

काठमाडौं। सहकारी ठगी प्रकरणमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीमा पक्राउ परेका छन्। रेडकर्नर नोटिस जा...

images

बागमती नदीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउ आग्रह

शुक्रबार​ ११ असोज २०८१ ०९:४६ PM

काठमाडौं। बागमती नदीले खतराको तह पार गरेको छ। उपत्यकाको खोकना जलमापन केन्द्रमा हालको जलसतह खतरा तहभन्दा धेरैमाथि पुगेको मौसम विज्ञान विभागको बाढी पूर्वानुमान...

images

नेपालमा विदेशी मुद्राको सञ्चिति रकम २० खर्ब ९२ अर्ब २२ करोड

शुक्रबार​ ११ असोज २०८१ ०१:०० PM

काठमाडौं ।  नेपालमा विदेशी मुद्राको सञ्चिति बढेर २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू...

images

देशभर वर्षा : बाढीपहिरो आउने सम्भावना , सतर्क रहन आग्रह

शुक्रबार​ ११ असोज २०८१ १२:१७ PM

काठमाडौं ।  देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । हाल देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भैरह...