×

बागमती प्रदेश

images

वैशाखको दोस्रो सातासम्ममा मेलम्चीको पानी सुन्दरीजल आइपुग्ने

  • बुधबार ३० चैत २०७८ १०:४० PM

काठमाडौँ उपत्यकामा आगामी वैशाखको दोस्रो साताभित्रमा मेलम्चीको पानी आइपुग्ने भएको छ ।  खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्ची खानेपानी आयोजनाको बाँधस्थ...

images

आन्तरिक उत्पादनको प्रवद्र्धन गर्न १५औैँ दरबारमार्ग महोत्वस आयोजना

बुधबार ३० चैत २०७८ ०८:३८ PM

आन्तरिक उत्पादन र पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ आगामी वैशाख ३ गते काठमाडौँको दरबारमार्गमा १५औँ दरबारमार्ग महोत्सवको आयोजना गरिएको छ ।

images

सेतो मच्छेन्द्रनाथलाई फर्काइयो जनबहालमा

बुधबार ३० चैत २०७८ ०९:२७ AM

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्राको चौथो दिन भव्य जात्रासहित सेतो मच्छेन्द्रनाथलाई जनबहालमा फर्काइएको छ । पाँचौँ दिन बुधबार रथबाट...

images

स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रोलाई स्पष्टीकरण सोधिने

बुधबार ३० चैत २०७८ ०८:५९ AM

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति नलिई प्रकाशन भएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रो (क्यालेन्डर) लाई स्पष्टीकरण सोध्ने भएको छ ।  ...

images

आजदेखि मेलम्चीको पानी काठमाडौँमा

मङ्गलबार २९ चैत २०७८ ०८:५२ AM

मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको...

images

आजदेखि मेलम्चीको पानी काठमाडौँमा

मङ्गलबार २९ चैत २०७८ ०८:५२ AM

मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा नङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ। नगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको...

images

सशस्त्र प्रहरी महानिरीक्षक  खनालको बिदाइ

मङ्गलबार २९ चैत २०७८ ०८:०६ AM

सेवानिवृत्त हुन लाग्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई फौजी परम्पराअनुसार  सशस्त्र प्रहरी बल नेपालले बिदाइ गरेको छ ।सशस्त्र प्रहरी बल न...

images

सेतो मच्छेन्द्रनाथको रथ लगनमा

सोमबार २८ चैत २०७८ १०:०१ PM

वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथ आज लगन पु¥याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्ष...

images

पनौतीमा १२ वर्षमा एक पटक लाग्ने ‘हरसिद्धि जात्रा’ सुरु

सोमबार २८ चैत २०७८ ०९:५९ PM

काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा...