यातायात विभागको स्पष्टोक्ति- इम्बोस्ड नम्बर असोज १ गतेदेखि जडान नगरे पनि कारबाही हुँदैन मङ्गलबार १० भदौ २०८२ ०९:०० PM काठमाडौं । यातायात व्यवस्था विभागले आफूलाई अनुकूल भएको समयमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न सकिने स्पष्ट गरेको छ । विभागले मंगलबार विज्ञप्ति जारी ग...