नेवार समुदाय आज यःमरी पुन्हि मनाउँदै ,के हो यःमरी?
- बिहीबार १९ मंसिर २०८२ ११:५९ AM
भक्तपुर, १० पुस : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् ।