वायुसेवा निगमको सञ्चालक समिति सदस्य छनोट प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश शुक्रबार २२ जेठ २०८३ ०२:१७ PM काठमाडौं। सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्यहरू छनोट गर्ने प्रक्रियालाई तत्काल अघि नबढाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ।