विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा वायुसेवा निगमका अधिकृत पक्राउ मङ्गलबार २६ मंसिर २०८० ०६:२२ PM काठमाडौँ । फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग ‘मिलेमतो’ गरेको आरोपमा प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस...