×

वातावरण व्यवस्थापन विभाग

images

सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि महानगरद्वारा प्रस्ताव आह्वान

  • शुक्रबार​ ९ चैत २०८० ०१:४१ PM

काठमाडौँ, ९ चैतः काठमाडौँ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सुक्खा फोहोर बिक्री गरी आय सङ्कलनका लागि प्रस्ताव आह्वान गरेको छ ।