एमाले टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार ५ माघ २०८२ ११:३२ AM काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले आफ्नो टिकट खोसिएकामा असन्तुष्टि जनाएका छन् । उनले सामाजिक सञ्जालमार्फत कार्यकर्ताको रोजाइमा पहिलो भए पनि नेतृत्व...