विषाक्त मदिरा सेवनबाट कुवेतमा १६ नेपालीको मृत्यु शुक्रबार ३१ साउन २०८२ ०९:३४ PM काठमाडौँ । कुवेतमा अति प्रज्वलनशील पदार्थ मेथानोल मिस्रित मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या १६ पुगेको छ । नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले अ...