विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालको दोस्रो जित बिहीबार २ जेठ २०८२ ०९:१७ PM काठमाडौं । विश्वकप महिला टी–२० को एसिया छनोटमा नेपालले बिहीबार दोस्रो जित हात पारेको छ । थाइल्यान्डमा बिहीबार भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको...