बेलारुसकी साबालेन्काले लगातार दोस्रो पटक जितिन् यूएस ओपन आइतबार २२ भदौ २०८२ १२:५९ PM काठमाडौँ । विश्व नम्बर एक महिला टेनिस खेलाडी आर्यना साबालेन्काले यूएस ओपनको महिला एकलको उपाधि जितेकी छन् । साबालेन्काले फाइनल खेलमा अमेरिकाकी अमान्डा एनिसिमो...